सिरियाली तटीय क्षेत्रमा सैन्य कारबाही समाप्त : रक्षा मन्त्रालय
barnanmedia.com · Mon Mar 10 21:55:11 GMT 2025

सिरियाको रक्षा मन्त्रालयले सोमबार तटीय क्षेत्रमा आफ्नो सैन्य कारबाही समाप्त भएको घोषणा गरेको छ ।
मन्त्रालयका प्रवक्ता हसन अब्देल घानीले एक विज्ञप्तिमा सबै ‘रणनीतिक उद्देश्यहरू’ हासिल भइसकेको कुरा पुष्टि गर्दै सरकारी सेनाले मुख्य पूर्वाधारहरू सुरक्षित गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)