कान्ति राजमार्गको टाकुर्चे खण्डमा पहिरो पन्छाउने कार्य तीव्र
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण क्षतिग्रस्त बनेको सडक मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्र पारिएको छ।
यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्याम्प) मा पुनः पहिरो खसेपछि सो सडकखण्ड निकै साँघुरिएको छ। सडक थप भासिने र खस्ने उच्च जोखिम रहेकाले पहिरो पन्छाएर बाटो पुनर्निर्माणको काम युद्धस्तरमा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)