‘बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय शिक्षालाई जोड दिएको छ’
gorkhapatraonline.com · Sat May 23 15:30:14 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० जिल्ला कार्य समिति ललितपुरद्वारा आज यहाँ आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले आगामी बजेटमा प्रविधिसँगसँगै नैतिकता, अनुशासन र मर्यादासँग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)