सित्तैमा विश्वकप हेर्ने लोभमा अन्लाइन ठगीको पासो : नेपालीहरू कसरी गुमाउँदै छन् करोडौँ रुपैयाँ
bbc.com · Tue Jun 16 10:58:37 GMT 2026

"जति सजिलोसँग अन्लाइनबाट मानिसहरू ठगिन्छन्, त्यति सजिलै उनीहरूले आफ्नो रकम फिर्ता पाउँदैनन्।" यो भनाइ नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ अधिकारीहरूको हो।
साइबर सुरक्षाविज्ञहरूले पनि यस्ता ठगीबाट जोगिनु नै सबभन्दा उत्तम उपाय भएको बताउँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)