स्टार होटलबाट प्रदर्शनी केन्द्रमा सर्यो रास्वपाको महाधिवेशन कार्यक्रम स्थल
kathmandupati.com · Tue Jun 16 10:56:13 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ।
यसअघि चितवनको रत्ननगर नगरपालिकास्थित होटल स्टारमा गर्ने भनिएको महाधिवेशन अब भरतपुरमा हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)