रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, भयानक क्षति
bishowkhabar.com · Tue Jun 16 11:00:25 GMT 2026

काठमाडौं– एउटा युक्रेनी ड्रोनले मंगलबार मस्को स्थित एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् ।
यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति– आक्रमण भएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ