मदन भण्डारी सडक मार्गमा सवारी दुर्घटना कम हुँदै
nagariknews.nagariknetwork.com · Tue Jun 16 10:58:45 GMT 2026

बेलका नगरपालिकादेखि कटारीसम्मको मदन भण्डारी खण्डमा दुर्घटना क्रमशः बिस्तारै न्यूनीकरण हुँदै गएको छ।
स्थानीयवासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरन्तरको न्यूनीकरण अभियान सञ्चालन पछि अन्ततः सडक दुर्घटनामा कमी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)