मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल पुर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसंग सम्बन्धित विभिन्न विषयमा छलफल

ajakoartha.com · Tue Jun 16 11:06:00 GMT 2026

काठमाडौं- नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पुर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ ।

सो छलफलका क्रममा माननीय मन्त्री सुनिल लम्सालले नाडाकोतर्फबाट आएका जायज सुझावहरुका सन्दर्भमा सरकारले ऐन नै संशोधनगरी सहजीकरण गरि दिने आश्वासन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)