मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

khabarhub.com · Tue Jun 16 11:04:45 GMT 2026

दोलखा – जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि अझै कृषि कर्ममै व्यस्त छन् । करिब एक दशकदेखि उनी गाउँकै अगुवा कृषकका रूपमा परिचित छन् । जीवनको अधिकांश समय खेतीपातीमै बिताएका शेर्पाले अहिले पनि खेतबारीमै पसिना बगाएर उदाहरणीय किसानको परिचय बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)