राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
setopati.com · Thu Dec 16 02:03:00 GMT 2021
निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)