अनेरास्ववियुको बैठकमा पनि मागियो ओलीको राजीनामा, केहीबेर विवाद
onlinekhabar.com · Sat May 23 15:36:03 GMT 2026

९ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भइरहँदा विद्यार्थी संगठन अनेरास्ववियुको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ ।
आजबाट कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व परिवर्तन (अध्यक्ष ओलीको राजीनामा) को विषय उठेपछि केहीबेर बैठकमै विवाद समेत हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)