३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को-को भए नियुक्त (सूचीसहित)
kathmandupati.com · Tue Sep 19 15:58:37 GMT 2023
काठमाण्डु- न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।
नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)