जीविकोपार्जनका लागि ‘भैंसीपालन कार्यक्रम’
nagariknews.nagariknetwork.com · Tue Jun 16 11:03:58 GMT 2026

जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ।
किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)