स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा.रघुराज काफ्ले नियुक्त
barnanmedia.com · Mon Mar 10 22:19:12 GMT 2025

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)