कावासोतीमा पूर्व खेलाडीदेखि पदक विजेतासम्म समानित
gorkhapatraonline.com · Tue Jun 16 11:22:35 GMT 2026

नवलपुरको कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास, संरक्षण र खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पूर्व खेलाडी, उदयीमान प्रतिभा तथा विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
मङ्गलबार कावासोती नगर खेलकुद विकास समितिको आयोजनामा गरिएको कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्याउनुभएका पूर्व खेलाडीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं