मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

nepalbahas.com · Tue Jun 16 11:15:18 GMT 2026

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

२ असार, काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व संकलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा संकलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व संकलन भएको छ ।

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व संकलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै संकलन भएको छ ।

भन्सार/राजस्व

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन

जेठ २८, २०८३ बिहिबार

रुपन्देहीबाट भन्सार छलेर ल्याइएका खरबुजाको बीउ र ओखरसहित ४१ लाख बराबरका सामान बरामद

जेठ २७, २०८३ बुधबार

एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

जेठ २६, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक

इन्द्र रिजाल

जेठ ३१, २०८३ आइतबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसमा विस्वास पात्रबाटै ओलीलाई धोका, केन्द्रीय कमिटी भारी पर्नसक्ने

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ

असार १, २०८३ सोमबार

यो वर्ष पूँजीगत बजेट ४ खर्ब ७ अर्ब ८८ करोड थियो, ११ महिनामा ३२ प्रतिशत मात्रै खर्च भयो

असार १, २०८३ सोमबार

टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न

असार २, २०८३ मंगलबार

छुटाउनुभयो कि?

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

असार २, २०८३ मंगलबार

समितिको बैठकमा अनुपस्थित हुनुको कारणसहित पूर्वाधार विकास मन्त्री लम्सालसँग स्पष्टीकरण मागिने

असार २, २०८३ मंगलबार

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र ( फोटो फिचर )

असार २, २०८३ मंगलबार

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

असार २, २०८३ मंगलबार

सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग

असार २, २०८३ मंगलबार

एनसेलको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा, जमानी फिर्ता लिएर जिम्मेवारीबाट पन्छिन खोज्दै आजियाटा

असार २, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)