‘सुरक्षाकोषमा आबद्ध गराउने पहिलो बन्यो हेटौंडा
newsofnepal.com · Tue Jun 16 11:26:28 GMT 2026

हेटौंडा ।
हेटौंडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराएको छ । श्रम तथा रोजगार मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रमः श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम’ अन्तर्गत अनौपचारिक श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने हेटौंडा पहिलो उपमहानगर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)