प्राधिकरका कार्यकारी निर्देशक घिसिङसँग दिएनन् ‘रिपोर्ट तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् अनिर्णीत
barnanmedia.com · Mon Mar 10 22:25:13 GMT 2025

नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् बैठक आज कुनै निर्णय गर्न सकेन।
सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन्। विभागीय मन्त्री (ऊर्जामन्त्री दीपक खड्का) ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि नेपालखबरसँगको कुराकानीमा एक मन्त्रीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)