मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता, डेम्बेलेको ह्याट्रिक

nepalpress.com · Fri Jun 26 21:15:49 GMT 2026

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा फ्रान्सले नर्वेलाई १–४ गोलले हराएको हो। फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)