मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो सिजनको एनपिएलका विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

setopati.com · Tue Jun 16 11:30:00 GMT 2026

नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ।

विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ। यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिनेट भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)