८ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १३ असारदेखि अन्तर्वार्ता
shilapatra.com · Tue Jun 16 11:21:00 GMT 2026

विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताकाे मिति घाेषणा गरिएकाे छ ।
उपकुलपति सिफारिस समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता १३ देखि १५ असारसम्म सञ्चालन हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)