मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिका समीक्षा अधिकारीको आक्रोश :"महेश बस्नेतको स्ट्याटसले मेरो चरित्र हत्या भयो"

barnanmedia.com · Sat Jun 28 23:28:21 GMT 2025

गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतको लेखाइले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको फेसबुक पोस्टले हौसला दिएको र केही मात्रामा राहत मिलेको तर प्रधानमन्त्रीकै विश्वास पात्र बस्नेतले लेखेको पोस्टले आफूलाई विज्ञप्ति बनाएको बताएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)