सिन्धुलीको एसईई नतिजाः ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण, ३ जनाले ल्याए ४ जिपिए
rajdhanidaily.com · Sat Jun 28 23:38:31 GMT 2025

सिन्धुली । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ सार्वजनिक भएको छ । एसईई २०८१ मा जिल्लाबाट ७५.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । २४.६२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेका छैनन ।
जिल्लाबाट एसईई परीक्षा दिएका ४ हजार ९ सय ४३ विद्यार्थी मध्ये ३ हजार ७ सय २६ जनाले एसईई उत्तिर्ण गरेका हुन । ननग्रेडमा १ हजार २ सय १७ जना परेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)