मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको उत्तरी क्षेत्रमा आत्मघाती बम विस्फोट, आठ सुरक्षाकर्मीको मृत्यु

barnanmedia.com · Sat Jun 28 23:34:40 GMT 2025

पाकिस्तानको उत्तरी वजीरिस्तानको मीर अली क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

अनुसार, खैबर पख्तूनख्वा प्रान्तका मुख्यमन्त्री अली अमिन गन्डापुरले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जारी गरेको आधिकारिक विज्ञप्तिमा विस्फोट निकै शक्तिशाली भएको र सुरक्षाबललाई गम्भीर क्षति पुगेको उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)