रास्वपाको महाधिवेशन स्थल सारियो
nepalnews.com · Tue Jun 16 11:33:18 GMT 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ।
यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटेल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिए पनि उक्त स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)