मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

khabarhub.com · Tue Jun 16 11:32:15 GMT 2026

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी हुनुका साथै भौतिक क्षति पुर्‍याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति– आक्रमण भएको पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)