मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा ८३ प्रतिशत उत्तीर्ण, यसरी सुधारियो नतिजा

rajdhanidaily.com · Sat Jun 28 23:44:45 GMT 2025

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट करिब ८३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।

२०८१ चैतमा संचालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार प्रकाशित नतिजामा ८२.५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएको जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)