सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन
clickmandu.com · Tue Jun 16 11:32:34 GMT 2026
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ ।
यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ