मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

barnanmedia.com · Mon Mar 10 22:40:43 GMT 2025

नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)