मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेले सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप

barnanmedia.com · Mon Mar 10 22:38:18 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरुसंग कुरागदै सभापति लामिछानेले पत्रकारहरुसंग बोल्दै भने “सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सनो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ति सबै जना जाकिन्छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)