माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
ratopati.com · Tue Jun 16 11:40:26 GMT 2026

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र न्याय माग्ने थलोको रुपमा परिचित छ। यतिबेला यही थलोमा विभिन्न घटनाका पीडित न्यायको माग गर्दै धर्नामा बसेका छन्।
धर्नामा बसेका सबैका आ–आफ्नै पीडा छन्। कसैले दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनु परेको छ भने कोही बलात्कृत भएर अपमानजनक जीवन बिताउन बाध्य छन्। हत्या र वर्षौं पुराना मुद्दामा न्याय खोज्दै पीडितहरू सडकमा पीडकको तस्बिरसहित ब्यानर टाँगेर धर्नामा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ
प्रतिनिधि सभा