घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन
khabarhub.com · Tue Jun 16 11:43:42 GMT 2026

काठमाडौं – देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व संकलन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ