नेपालीको पहिचान नै विविधताबीचको एकता हो : प्रधानमन्त्री
nepallive.com · Thu Mar 17 00:50:00 GMT 2022
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)