धुलाबारीमा विश्वप्रकाश र कृष्ण सिटौलाबीच कुराकानी
setopati.com · Tue Jun 16 11:45:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक गरेर सात बुँदे प्रस्तावप्रति साझा धारणा बनाउन सुझाव दिएका छन्।
संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार झापाको धुलाबारीमा भएको भेटमा उपसभापति शर्माले उनलाई यस्तो सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)