मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला

barnanmedia.com · Tue Jun 16 11:43:45 GMT 2026

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ।

जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)