नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नका लागि जनमत बनायो कार्यदल
barnanmedia.com · Mon Mar 10 22:51:45 GMT 2025

नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नका लागि जनमत पार्टीले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
सोमबार बर्दिबासमा सिके राउतको नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)