प्रतिकार्यमा सघाउन अमेरिकाले मेगनलाई कार्यवाहक राजदूत बनाएर काठमाडौंमा खटायो
nepalpress.com · Tue Sep 08 11:02:23 GMT 2026

काठमाडौं । अमेरिकाले नेपालमा केही समय कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी दिएर ढाकास्थित उप नियोग प्रमुख मेगन बोल्डिनलाई काठमाडौंमा पठाएको छ ।
उनले बाढी प्रभावित नेपालमा प्रतिकार्य तथा भोटेकोशी बाढीबाट प्रभावित अमेरिकी नागरिकको मद्दतमा केन्द्रित भएर काम गर्ने दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)