मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित को–को दोषी ठहरिए ?

barnanmedia.com · Tue Jul 07 21:25:00 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजनाबाहेक अन्यलाई दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दा चलाइएका सातजनालाई सफाइ दिएको हो । अदालतले एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)