घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन
corporatenepal.com · Tue Jun 16 11:46:57 GMT 2026

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व संकलन गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)