मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समस्याग्रस्त सहकारी पुन: सञ्चालन हुने, फिर्ता बाँकी बचतको ६० प्रतिशत लगानी लाग्ने 

onlinekhabar.com · Tue Jun 16 11:45:06 GMT 2026

२ असार, काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्था तथा संघलाई पुन: सञ्चालन गर्न सकिने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले फिर्ता गर्न बाँकी रहेको बचतको ६० प्रतिशत रकम जम्मा गरेको खण्डमा संस्था पुन: सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय