मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेठमा घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

himalpress.com · Tue Jun 16 11:52:18 GMT 2026

काठमाडौँ- देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व संकलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० संकलन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)