व्यावसायिक मोडेल नवप्रवर्तनमा कुमारी बैंकलाई अवार्ड
news24nepal.tv · Tue Jun 16 11:51:38 GMT 2026

काठमाडौँ । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'Infosys Finacle Innovation Awards 2026' अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन (Business Model Innovation) तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो ।
इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)