मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश दिनदेखि हराइरहेका वृद्धको शव फेला

setopati.com · Thu Mar 17 00:56:00 GMT 2022

गोरखामा एक वृद्धको शव फेला परेको छ।

विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)