ठमेलका क्षेत्रमा गैरकानुनी रुपमा बस्दै आएका १० बंगलादेशी नागरिक पक्राउ
nepallive.com · Tue Sep 08 11:06:19 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
विभिन्न होटल तथा लजमा बस्दै आएका उनीहरु शंकास्पद गतिविधिमासमेत संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)