बुध्द एयरको भाडादरमा थप ३०० छुट र राहत सामग्रीको ढुवानी निःशुल्क
clickmandu.com · Fri Aug 28 10:42:16 GMT 2026

काठमाडौं । भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भई सडक यातायात अवरुद्ध भएको अवस्थालाई दृष्टिगत गरेर निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले यात्रुहरूका लागि विशेष सहुलियत र राहत प्याकेजको घोषणा गरेको छ।
हालको विषम परिस्थितिमा यात्रुहरूलाई सहज सेवा प्रदान गर्न बुध्द एयरले आफ्नो हवाई भाडादरलाई स्थिर राख्नुका साथै विभिन्न अतिरिक्त सुविधाहरू सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)