जलवायु नीति र कार्वन व्यापारको लाभ आदिवासी जनजातिसम्म पुर्याउन माग
setopati.com · Tue Jun 16 11:56:20 GMT 2026

जलवायु नीति तथा लाभको वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले कृषि, वन तथा पर्यावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रसँगको सहकार्यमा आयोजना गरेको 'जलवायु नीति तथा लाभ वितरण योजना तर्जुमामा आदिवासी जनजातिको भूमिका विषय अभिमुखीकरण कार्यक्रम' मा सहभागीहरूले त्यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)