सर्वाेत्तम पेन्ट्सको आईपीओमा ३७ गुणा बढी आवेदन
arthasansar.com

सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आज असार २ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा ३६.९१ गुणा बढी आवेदन परेको छ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याएर ७ लाख ५ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)