मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ब्राउन सुगरसहित तीन जना पक्राउ

barnanmedia.com · Mon Mar 10 23:06:23 GMT 2025

रूपन्देही प्रहरीले अवैध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खानलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत आइतबार सिद्धार्थनगर नगरपालिका-८ बैंक कोलोनीबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)