ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने
deshsanchar.com · Thu Apr 30 13:44:16 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर बिहीबार साँझ तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। तीनदिने भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्ने तय भए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने सम्भावना नरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)