अन्न सुकाउने प्रचलन कर्णालीमा कायमै
deshsanchar.com · Thu Apr 30 15:39:57 GMT 2026

मुगु – कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा परम्परागत तरिकाले अन्न सुकाउने प्रचलन अझै कायमै रहेको छ। मुगु लगायतका जिल्लामा किसानहरूले खेतबाट भित्र्याएको जौ, गहुँ ,धान , कोदो लगायत हिमाली तथा पहाडी क्षेत्रमा उत्जपादन हुने अन्न घरको छाना, आँगन र खुला ठाउँमा फैलाएर घाममा सुकाउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)